Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन
-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  




फरक-फरक बोटबिरुवाहरु
-------------------------------------------------------------------------- शुभकामना सुनगाभाको
सुनगाभा फुल्ने नेपालमा कोही कुरुप नहोउन्, सबै सुनगाभा जस्तै शोभायमान बनुन् भन्ने शुभकामना दिएर राष्ट्रकवि माधव घिमिरेले २०१५ सालतिरै रचेका हरफहरू हुन् यी। तर, त्यसको ५० वर्षपछि आज सुनगाभा फुल्ने....... क्रमश..
-------------------------------------------------------------------------- फूल के हो
बिउ पाक्ने जातका बोटबिरुवाहरु वयस्क भए पछि बिरुवाका हाँगा तथा टुप्पामा फूल्ने रङ्गचङ्गी अंग फूल हो । फूल बोटबिरुवाको वयस्कताको प्रतिक हो अर्थात फूलफूल्नुको मतलब उक्त बिरुवा प्रजननका लागि तयार हुनु हो....... क्रमश..
-------------------------------------------------------------------------- स्न्यापड्रागन
स्न्यापड्रागनलाई नेपालीमा भ्यागुते फूल भनिन्छ । फूल टिपेर हातमा राख्दा भ्यागुतो बसेको जस्तो देखिने हुनाले र फूलको फेदपट्टी थिच्दा ड्रागन जस्तो आँ मुख बाउने हुनाले यो फूललाई भ्यागुथे तथा स्न्यापड्रागन फूल भनिएको हो....... क्रमश..
-------------------------------------------------------------------------- केराउ फूल
लोकप्रिय बिरुवा स्वीट पीलाई नेपालीमा केराउ फूल पनि भन्ने गरिन्छ। पुतली जस्तै देखिने अति आकर्सक फूल फुल्ने केराउ फूल प्राकृतिक रुपमा लहरे विरुवा हो। यसका लहरा चार देखि छ फिट लामा हुन्छन् तर आजभोलि हाइब्रिड गरी होचा तथा लहरा नजाने खालका पनि उत्पादन गरिएका छन......... क्रमश..
-------------------------------------------------------------------------- गुलाफ
गुलाफ अति लोकप्रिय र सुन्दर बहुवर्षिय बिरुवा हो। गुलाफका किसिमहरु धेरै छन्। केही लहरामा फुल्दछन् भने केही अग्ला तथा होचा बोटमा फुल्दछन्। गुलाफलाई अंग्रेजीमा रोज भनिन्छ। यो रोज (Rosa-रोजा) परिवारमा पर्छ र यसको बंश पनि रोज नै हो......... क्रमश..
-------------------------------------------------------------------------- लोकप्रिय विरुवा पेन्जि
लोकप्रिय बिरुवा पेन्जिलाई नेपालीमा पुतली फुल पनि भन्ने गरिन्छ। यो बिरुवाले चिसो तापक्रम मन पराउँछ र माइनस सम्मको तापक्रम सहन सक्छ। यो बिरुवालाई मध्यम हिउँद ऋतु हुने अर्थात धेरै चिसो नहुने क्षेत्रहरुमा शरद ऋतुको शुरु देखि वसन्त ऋतुको अन्त्यसम्मनै मजाले हुर्काउन सकिन्छ............. क्रमश..
-------------------------------------------------------------------------- लोकप्रिय विरुवा पिटुनिया
ढकमक्क फूल फूल्ने एकवर्षीय विरुवा पिटुनिया(Petunia) सर्वाधिक लोकप्रिय विरुवा हो। पिटुनिया बिभिन्न किसीम र रंगमा पाईन्छ। यसले मध्यम तथा न्यानो तापक्रम बढी रुचाउछ...... क्रमश..
-------------------------------------------------------------------------- सयपत्री
अति लोकप्रिय फूल सयपत्रीलाई अंग्रेजीमा मेरीगोल्ड (Marigold) भनिन्छ। यसको बैज्ञानिक नाम टागेट्स(Tagetes) हो। यो अस्टर (Aster) परिवार र टागेट्स(Tagetes) बंशमा पर्दछ। यस बंशमा ५२ भन्दा बढि प्रजाती रहेका छन्............ क्रमश..
-------------------------------------------------------------------------- मनी प्लान्ट
वैज्ञानिक नाम एपिप्रेम्नुम औरयूम(Epipremnum aureum) भएको मनी प्लान्टको अर्को लोकप्रिय नाम पोथोस हो । पोथोस अति लोकपि्रय फूल नफूल्ने बहुबर्षिय लहरे बिरुवा हो तर ठण्डा क्षेत्रहरुमा यसलाई एकवर्षिय बिरुवाका रुपमा हुर्काइन्छ........ क्रमश..
--------------------------------------------------------------------------







-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -                                                                            

धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापनबिज्ञापन

बिज्ञापन