Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस


वसन्त बगैचा
(बालबालिकाका लागि)
सिर्जना भण्डारी

Phoolbari Logo

Spring Garden
सन्त ऋतु लागि सकेको छ । वसन्त ऋतुलाई ऋतुहरुको राजा पनि भन्ने गरिन्छ किनकी यस ऋतुमा सबै बोटबिरुवाहरु हिउँद भरीको आराम सकेर नयाँ जिवन शुरु गर्छन् । बोटबिरुवाहरुमा नयाँ नयाँ पालुवा पलाउँछन्, चराचुरुङ्गी चिरबिर-चिरबिर गर्दै गित गाउँदै रमाउँछन् । वसन्त ऋतुमा मानिस र अन्य प्राणीहरु पनि उत्तिकै खुशी हुन्छन् किनकी वसन्त ऋतुको मौसम न्यानो, आनन्ददायी र रमणीय हुन्छ ।

वसन्त ऋतुमा सबै बोटबिरुवा प्रेमीहरु तथा फूलबिरुवा हुर्काउन चाख लाग्ने बालबालिकाहरुले थुप्रै आकर्षक बोटबिरुवाहरु हुर्काउन तथा परिक्षण गर्न सक्छन् । धेरै जसो एक वर्षिय बोटबिरुवाहरु वसन्त ऋतुमा हुर्कन्छन् र ढकमक्क भई फूल्छन् । एक वर्षिय बोटबिरुवाहरु सिजनल हुने हुनाले एक सिजनमात्र बाँच्छन् र अर्को सिजन तथा ऋतु लागे पछि निष्कृय भई हुर्कन,फुल्न र फल्न छाड्छन् र कुनै कुनै बोटबिरुवा त मर्छन् पनि ।

वसन्त ऋतुमा फूल्ने र सजिलै हुर्काउन सकिन केही बोटबिरुवाहरु

बिउबाट सजिलै उमार्न सकिने
लिभिङ स्टोन डेजी
कोसमोस
स्न्यापड्रागन
पेन्जी
पकेटबुक
डेजी
स्वीटविलियम
ट्युलिप
पोर्टुलाका
स्वीट-एल्जुम
भरबेना
कक्सकम्ब
लार्कसपुर
ब्याचलर वटन
स्वीट पि
मन्ङ्र्गि ग्लोरी
जेरुसलम चेरी
सालभिया
क्यालेन्डुला
फक्सग्लोब"
होलीहक
जिनिया












बिरुवा किनेर सजिलै हुर्काउन सकिने
कृष्ण कली
जिरेन्यिूम
पिटुनिया
सिनेरिया
गजानिया
कलिओपिस
गोदावरी
गरबेरा
वाक्स-बेगोनिया
डियनथुस


वसन्त ऋतुमा फूल्ने केही बोटबिरुवाहरु

प्यान्जी स्वीटपि ट्युलिप लार्कसपुर क्यालेन्डुला ब्याचलरबटन गरबेरा गजानिया डियनथुस कोसमोस पिटुनिया पोर्टुलाका मर्निंग-ग्लोरी वाक्स-बेगोनिया स्वीटविलियम फक्सग्लोब होलीहक स्वीट-एल्जुम स्वीट-एल्जुम Zinnia Varbena caliyopis Cockcomb Daisy Vinka Puppy English Daisy Primula Pocket Book Fuchsia








प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू