Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु     बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
फूल बगैचा सम्बन्धी नेपालीमा लेखिएका लेख/रचना पठाउनुहोस। phoolbari.com@gmail.com

यहाँ टाइप गर्नुहोस र चाहीएको कुरा खोज्नुहोस



एक नजर यता

'यो वेबसाइट बन्ने क्रममा छ।'




             बोटविरुवा सम्बन्धी जतिसक्दो धेरै जानकारी प्रदान गर्नका लागि सेवाको भावनाले यो वेब-साइट खोलिएको हो। व्यक्तिगत प्रयास र लगानीमा खोलिएको यस वेब-साइटले मुख्य रुपमा अंग्रेजी पढ्न तथा बुझ्न कठिनाइ हुने बोटविरुवा प्रेमीहरुलाई लक्षित गरेको छ। लेख्न रुचाउनुहुने बोटबिरुवा प्रेमीहरुलाई नेपालीमा लेखिएका लेख तथा रचना पठाई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं। पाठकहरुलाई लेख्न र पढ्न प्रोत्साहन गर्ने उदेश्यले महिनाभरि आएका लेखहरुबाट उत्कृष्ट लेख छानिनेछ। नयाँ लेख आए पछि मुख्यपृष्ठमा भएका लेखहरु लिङ्क गरि सम्बन्धीत स्तम्भ र लेख संग्रहमा राखिनेछ।

             लेखहरु पर्याप्त आएमा हरेक महिनाका लेखहरुको संगालो 'फूलबारी.कम' पत्रिका प्रकाशन गरिनेछ। सहभागिता पर्याप्त भएमा तपाईको आफ्नै बगैचा र आफैंले हुर्काएका बोटविरुवाहरुको प्रतियोगिता समेत राखिनेछ। यसका लागि बगैचा तथा बारी र बोटविरुवाको फोटो पठाएर सहयोग गरिदिनु हुन आग्रह गर्दछौं।


यो प्रयास होस्टे हो हामी हैंसेको अपेक्षा गर्दछौं ।
धन्यवाद ।

फूलबारी डटकम टीम



हाम्रो बारेमा

वेबसाइट खोलिएको मिति- श्रावण ३०, २०६५ || अगस्ट १४, २००८

ब्यवस्थापन - सिर्जना भण्डारी

सहयोगी - श्री भुवनेश्वर भण्डारी || श्री हरीश्चन्द्र घिमिरे || मुकेश घिमिरे

सम्पर्क ठेगाना- phoolbari.com@gmail.com









धन्यवाद
फूलबारी मुख्यपृष्ठ || नेपाली मुख्यपृष्ठ || इ-मन्दिर मुख्यपृष्ठ || मनोरन्जन मुख्यपृष्ठ

प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित | ब्यबस्थापन: सिर्जना भण्डारी | सहयोगी: श्री भुवनेश्वर भण्डारी, श्री हरिशचन्द्र घिमिरे,  मुकेश घिमिरे

बिज्ञापनहरू