Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन
-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  




बालबालिकाका लागि
-------------------------------------------------------------------------- वसन्त बगैचा
वसन्त ऋतु लागि सकेको छ । वसन्त ऋतुलाई ऋतुहरुको राजा पनि भन्ने गरिन्छ किनकी यस ऋतुमा सबै बोटबिरुवाहरु हिउँद भरीको आराम सकेर नयाँ जिवन शुरु गर्छन् । बोटबिरुवाहरुमा नयाँ नयाँ पालुवा पलाउँछन्......... क्रमश..
-------------------------------------------------------------------------- गुलाफ
गुलाफ अति लोकप्रिय र सुन्दर बहुवर्षिय बिरुवा हो। गुलाफका किसिमहरु धेरै छन्। केही लहरामा फुल्दछन् भने केही अग्ला तथा होचा बोटमा फुल्दछन्। गुलाफलाई अंग्रेजीमा रोज भनिन्छ। यो रोज (Rosa-रोजा) परिवारमा पर्छ र यसको बंश पनि रोज नै हो......... क्रमश..
-------------------------------------------------------------------------- सयपत्री
अति लोकप्रिय फूल सयपत्रीलाई अंग्रेजीमा मेरीगोल्ड (Marigold) भनिन्छ। यसको बैज्ञानिक नाम टागेट्स(Tagetes) हो। यो अस्टर (Aster) परिवार र टागेट्स(Tagetes) बंशमा पर्दछ। यस बंशमा ५२ भन्दा बढि प्रजाती रहेका छन्।......... क्रमश..
-------------------------------------------------------------------------- तिम्रो मनपर्ने फूल कुन हो ?
तिमीलाई फूलेको राम्रो फूल देख्दा कस्तो अनुभव हुन्छ? पक्कै पनि रमाइलो लाग्छ होला हैन? फूल टीपेर सुँघ्छौ होला, माला गाँस्छौ होला, घर कोठा सजाउँछौ होला हैन त?......... क्रमश..
-------------------------------------------------------------------------- बोटविरुवाको बिभाजन
बोटविरुवाका किसिमहरु धेरै छन्, ति मध्य हालसम्म कम मात्र पत्ता लागेका छन् र धेरै पत्ता नलागेकै अबस्थामा छन्। वनस्पति जगतमा सयौं परिवार, हजारौं वंश, दशौं हजार प्रजाति र लाखौं किसिमका वोटविरुवाहरु रहेका छन्। ......... क्रमश..
-------------------------------------------------------------------------- तिम्रो करेसाबारी
घर नजिकै तथा घर वरिपरिको जग्गालाई करेसाबारी भनिन्छ। हामी करेसाबारीमा आफूलाई मन पर्ने तरकारी, फलफूल तथा फूलबिरुवा लगाउने गर्दछौँ। करेसाबारीमा बोटबिरुवा लगाउनु भन्दा पहिला निम्न काम गर्नु आवश्यक हुन्छ:......... क्रमश..
-------------------------------------------------------------------------- बोटबिरुवाको जिवन
प्रकृतिमा भएका सम्पूर्ण बनस्पतिहरु, जस्तै-घाँस पोथ्रा, लहरा, ठूला तथा साना रुख, बिरुवा आदि बोटबिरुवा हुन्। बोटबिरुवा पनि जिवन भएका बस्तु हुन्। यिनीहरु पनि खाना खान्छन्, पानी पिउँछन्, बढ्छन्, उज्यालो-अध्यारो र तातो चिसोको अनुभव गर्छन्। ......... क्रमश..
-------------------------------------------------------------------------- ऋतु
पृथ्बीमा पाइने जलवायुमा ब्यापक बिबिधता भएका कारण एक अर्को ठाउँमा फरक फरक किसिमका मौसम तथा ऋतुहरु पाइन्छन्।......... क्रमश..
-------------------------------------------------------------------------- जैविक मल
जैविक मललाई अंग्रेजीमा ओर्ग्यानिक मल चनीन्छ । यो जैविक तत्वहरुबाट बन्ने तथा बनाइने हुनाले यसलाई जैविक मल भनिएको हो । हाम्रो वरपर प्रकृतिमा भएका सड्ने तथा कुहीने वस्तुहरुलाई जैविक तत्व भनिन्छ......... क्रमश..
-------------------------------------------------------------------------- फूल के हो?
बिउ पाक्ने जातका बोटबिरुवाहरु वयस्क भए पछि बिरुवाका हाँगा तथा टुप्पामा फूल्ने रङ्गचङ्गी अंग फूल हो । फूल बोटबिरुवाको वयस्कताको प्रतिक हो अर्थात फूलफूल्नुको मतलब उक्त बिरुवा प्रजननका लागि तयार हुनु हो......... क्रमश..
-------------------------------------------------------------------------- बोटबिरुवा र प्रजनन्
नयाँ बिरुवा उमार्नु तथा तयार गर्नु नै बोटबिरुवाको प्रजनन् हो । प्रजनन् विभिन्न तरिकाबाट गर्न सकिन्छ जस्तै - बिउबाट, हाँगा काटेर, मुन्टा चिमोटेर, पात काटेर, जरा विभाजन गरेर आदि......... क्रमश..
-------------------------------------------------------------------------- स्न्यापड्रागन
स्न्यापड्रागनलाई नेपालीमा भ्यागुते फूल भनिन्छ । फूल टिपेर हातमा राख्दा भ्यागुतो बसेको जस्तो देखिने हुनाले र फूलको फेदपट्टी थिच्दा ड्रागन जस्तो आँ मुख बाउने हुनाले यो फूललाई भ्यागुथे तथा स्न्यापड्रागन फूल भनिएको हो......... क्रमश..
--------------------------------------------------------------------------







-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -                                                                            

धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापनबिज्ञापन
बालबालिकाको लागि लेखहरु
माली बालबालिका
बोटबिरुवा र चित्रकला
बोटबिरुवाका किसिम
सिक र रमाउ
वातावरण
बिरुवा चिन

बिज्ञापन