Phoolbari Logo Special
लेख पठाउनुहोस-phoolbari.com@gmail.com
 ऋतु      बसन्तऋतु     ग्रीष्मऋतु       शरदऋतु      हिउँदऋतु  
बिज्ञापन बिज्ञापन बिज्ञापन
-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  




पृथ्बीमा पाइने जलवायुमा ब्यापक बिबिधता भएका कारण एक अर्को ठाउँमा फरक फरक किसिमका मौसम तथा ऋतुहरु पाइन्छन्।...




         बसन्तऋतु           ग्रीष्मऋतु           शरदऋतु            हिउँदऋतु           चार ऋतु



ऋतु विषेश

ऋतु, सूर्य र पृथ्बी बिचको दूरीको परिणाम हो।

नेपालको सन्दर्भमा

वसन्त-: चैत्र/वैसाख

ग्रीष्म-: जेष्ठ/आसाढ

वर्षा-: श्रावण/भाद्र

शरद-: आश्विन/कार्तिक

हेमन्त-: मंसिर/पौस

शिशिर/हिऊँद-: माघ/फाल्गुन

अन्तराष्ट्रिय मान्यताका ऋतुहरु


वसन्त-: फाल्गुन/चैत्र/वैसाख

ग्रीष्म-: जेष्ठ/आसाढ/श्रावण

शरद-: भाद्र/आश्विन/कार्तिक

शिशिर/हिऊँद-: मंसिर/पौस/माघ

=========================================
Spring-: March/April/May

Summer-: June/July/August

Autumn-: September/October/November

Winter-: December/January/February



मौसमी वोटविरुवाहरुलाई एक वर्षिय वोटविरुवा पनि भन्ने गरिन्छ। यस्ता वोटविरुवाहरु ऋतु अनुसार फरक फरक समयमा हुर्किन्छन्। ऋतु अनुसार मौसमी वोटविरुवाहरु निम्न चार भागमा बिभाजन -गरिएका छन्

    -वसन्त ऋतुमा हुने वोटविरुवाहरु

    -ग्रीष्म ऋतुमा हुने वोटविरुवाहरु

    -शरद ऋतुमा हुने वोटविरुवाहरु

    -शिशिर/हिऊँद ऋतुमा हुने वोटविरुवाहरु

   

-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -





                                                                           

धन्यवाद
फूलबारी मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
जना अनलाइनमा


दिगो बिकास दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं।    फूलबारीकम || phoolbari com
© २००८ सर्बाधिकार फूलबारी डटकमसँग सुरक्षित
बिज्ञापनबिज्ञापन

बिज्ञापन