गार्डेनिंग | फूलबारी | ज्ञान | स्वास्थ्य | महिला | पयर्टन | धर्म | बालबालिका | कलासाहित्य | लेखहरु | वातावरण | टेक्नोलोजी | मनोरन्जन
Special
सिर्जना पठाउनुहोस-phoolbari.com@gmail.com
                 




लेखहरु(बिभिन्न पत्र-पत्रिकाबाट संकलित)
--------------------------------------------------------------------------
दोषी चस्मा' प्रतीकात्मक अभिव्यक्ति
नेपाली कथा साहित्यलाई नवीन परिवेश दिएर आधुनिक युगमा प्रवेश गराउने विश्वेश्वरप्रसाद कोइराला -१९७१-२०३९) मानव मनभित्रका विविध पक्षलाई विस्तारित रूपले व्याख्या विश्लेषण गर्ने एउटा सशक्त साहित्यिक व्यक्तित्व... || शिवप्रसाद भट्टराई क्रमश..
--------------------------------------------------------------------------
टैगोरका स्वतस्फूर्त कलासिर्जना
'मेरो जीवनको विहानी गीतहरुबाट सुरु हुन्थ्यो र अब सध्या चाही रङ्गै रङ्गबाट बिताउने छु' रवीन्द्रनाथ टैगोर नोवेल पुरस्कार विजेता कवि रविन्द्रनाथ टैगोरले धेरैपछि चित्रकला बनाउन थाल्नु भयो । कविता रचना गर्दागर्दै ... || रमेश खनाल क्रमश..
--------------------------------------------------------------------------
देवकोटा, ईश्वर र म्हपूजा
कुन मन्दिरमा जान्छौ? यात्री कुन मन्दिरमा जाने हो? कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो? ... || डा. तीर्थबहादुर श्रेष्ठ क्रमश..
--------------------------------------------------------------------------
आदिकवि भानुभक्तको सम्मानमा कन्जुस्याइँ किन ?
वि.सं.१८७१ साल आषाढ २९ गते आइतवार अपरान्ह समयमा पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका कोखबाट गण्डकी अञ्चलको तनहूँ जिल्लास्थित चँुदीरम्घा गाउँमा जन्मिएका भानुभक्त आचार्य नेपाली भाषीका लागि स्मरणीय व्यक्तित्व... || कपिलदेव भट्टराई क्रमश..
--------------------------------------------------------------------------
असफल चित्रकार सफल साहित्यकार
मैले आफूलाई पचास वर्षको उमेर घटाएर बाह्र वर्षको ठिटोको रूपमा खडा गरी आफैालाई हेरिरहेछु दरबार हाइस्कुलमा/भट्टराई बाजे -बासुदेव भट्टराई) इतिहासका टिचर लठ्ठी टेकेर विस्तारै क्लासभित्र पस्नुहुन्छ । फोटो क्लास, अचेलको भए सातौ कक्षा । उहाले ... || जयदेव भट्टराई क्रमश..
--------------------------------------------------------------------------
खस भाषाको उपहास
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह गोरखापत्रका पहिला सम्पादक जो खस भाषी थिए । गोरखापत्र सुरुमा प्रकाशन हुँदा यही खस भाषामा प्रकाशन भएको पाइन्छ । धेरै खस भाषाका शब्दहरू अझै नेपाली भाषामा प्रयोग हुँदै आएका छन् ... || दलबहादुर धामी क्रमश..
--------------------------------------------------------------------------
अल्पायुका अमर व्यक्तित्व
भाषा, साहित्य, कला र संस्कृति एक स्वाभिमानी राष्ट्रका अमूल्य निधि हुन् । यी अमूल्य निधिहरूको संरक्षणमा प्रथमतः देशवासी नागरिकहरूको सर्वाधिक दायित्व रहन्छ । यिनै मूल्य, मान्यता, महत्त्व र मर्मलाई बुझ्ने जिउदा पारखीहरूको जन्म भने लाखौमा एक ... || डिल्लीराम मिश्र क्रमश..
--------------------------------------------------------------------------
अविरल बग्दछ इन्द्रावती..
'अविरल बग्दछ इन्द्रावती' रमेश विकलले भनेजस्तै इन्द्रावती अविरल बगिरहेछ । इन्द्राबती जस्तै मान्छेको जीवन हुँदो रहेनछ । कतै न कतै पुगेर रोकिनुपर्ने, पूर्ण विराम लाउनै पर्ने, विश्राम लिनैपर्ने । रमेश विकल अविरल साहित्यमा लागेर ८१ वर्षको उमेरमा रोकिनु भयो ... || जयदेव भट्टराई क्रमश..
--------------------------------------------------------------------------
भाषिक विविधता र भोजपुरा राज्य
नेपालका अनेक विविधतामध्ये भाषिक विविधता पनि एक हो । वास्तवमा भाषाबिना मानव समाजको अस्तित्व सम्भव छैन । भाषिक सम्प्रेषणीयताको अभावमा वाङ्मय, धर्म, दर्शन, विज्ञान, वाणिज्य, कला, संस्कृति, राज्यव्यवस्था लगायत सम्पूर्ण ... || भउचप्रसाद यादव क्रमश..

--------------------------------------------------------------------------
बालसाहित्य लेखनबारे केही पक्ष
भर्खरै केही साथीले मलाई हाम्रा लेखक-साथीहरूका अगाडि बालसाहित्य लेखनको खाँचोबारे लेख्नुपर्‍यो भनी भन्नुभयो । कुरा के साँचो हो भने मैले हाम्रा लेखकसाथीहरूका अघिल्तिर बालसाहित्य लेख्नुपर्छ ... || शान्तदास क्रमश..

अभिलेखालय



A bank is a financial intermediary that accepts deposits and channels those deposits into lending activities. Banks are a fundamental component of the financial system, and are also active players in financial markets. The essential role of a bank is to connect those who have capital (such as investors or depositors), with those who seek capital (such as individuals wanting a loan, or businesses wanting to grow).Finance is the science of funds management.[1] The general areas of finance are business finance, personal finance, and public finance.[2] Finance includes saving money and often includes lending money. The field of finance deals with the concepts of time, money and risk and how they are interrelated. It also deals with how money is spent and budgeted.A market is any one of a variety of different systems, institutions, procedures, social relations and infrastructures whereby persons trade, and goods and services are exchanged, forming part of the economy. It is an arrangeme t that allows buyers and sellers to exchange things.



-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   b   -  
धन्यवाद
मुख्यपृष्ठ
प्रतिक्रिया पठाउनुहोस
phoolbari.com@gmail.com
site stats

© २००९ सर्बाधिकार फूलबारी डटकम सँग सुरक्षित

Advertisements