Gardening | Phoolbari | Gyan | Health | Women | Tourism | Religion | Children | Kala | Articles | Environment | Technology | Entertain
Special
Send Articles-kgyan09@gmail.com
Health is  Wealth    





लेखहरु(बिभिन्न पत्र-पत्रिकाबाट संकलित)
-------------------------------------------------------------------------- औषधि गुण भएका बालीहरू
हामीले खेती गर्दै आएका र खानामा प्रयोग गर्ने गरेका धेरै बाली बिरुवामा औषधिको गुण पाइन्छ । तिनले मानव स्वास्थ्य कायम राखी शरीर स्वस्थ राख्न ठूलो लाभ पुर्याइरहेका हुन्छन् ....... क्रमश..

-------------------------------------------------------------------------- जाडोमा बाथको हेरचाह
जाडोको मौसम सुरु भइसकेको छ । जाडोले बाथका बिरामीहरूमा कस्तो असर पार्दछ र यसलाई कसरी न्यून गर्न सकिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ । हामी सबैले अनुभव गरेकै कुरा हो जाडोयाममा....... क्रमश..

-------------------------------------------------------------------------- बुद्धशिक्षा र स्वास्थ्य
नेपाली धर्तीमा जन्मिएका गौतम बुद्धले संसारभरि शान्तिको सन्देश फैलाए । उनको ज्ञानलाई शिष्यहरूले विभिन्न ग्रन्थमा लिपिबद्ध गरेका थिए । ती ग्रन्थमा आध्यात्मिक विषयले मुख्य स्थान पाएका छन् । कतिपय ग्रन्थमा स्वास्थ्य शिक्षाका बारेमा समेत जानकारी दिइएको छ....... क्रमश..

-------------------------------------------------------------------------- स्वस्थ मुटुः स्वस्थ कार्यस्थल
विश्व मुटु दिवस-२००९ यसपटक असोज ११ गते परेको छ । मध्यदसैंमा सो दिवस परेकाले त्यसको अवसरमा आयोजना गरिने कार्यक्रमहरू यतिखेरै गरिन थालेको छ । सन्दर्भ विश्व मुटु दिवसको परे पनि त्यस अवसरमा....... क्रमश..

-------------------------------------------------------------------------- स्वास्थ्यको हेरचाह
चिसो मौसममा बालबालिकाको विशेष हेरचाह गर्नुपर्छ । बालबालिकामा रोग प्रतिरोधक क्षमता पूर्णरूपले विकसित हुने भएकाले तिनलाई रोगले चाँडै हमला गर्छ । यसर्थ विशेष सावधानी अपनाउनु आवश्यक छ....... क्रमश..

-------------------------------------------------------------------------- मानसिक स्वास्थ्यप्रति बेवास्ता किन ?
अक्टोबर १० -असोज २४) विश्वभरि नै मानसिक स्वास्थ्य दिवस मनाइँदै छ । यस वर्ष विश्व स्वास्थ्य संगठनको नारा हो ः 'प्राथमिक हेरचाहमा मानसिक स्वास्थ्य ः मानसिक स्वास्थ्योपचारमा वृद्धि र प्रवर्द्धन ' दिवसको उद्देश्य हो....... क्रमश..

-------------------------------------------------------------------------- बहुमूल्य यार्चागुम्बा
प्रकृतिको सृष्टि विविधताले भरिपूर्ण छ । त्यसैले त यो धर्ती सुन्दर र मनमोहक बन्न पुगेको छ । नेपाल क्षेत्रफलको हिसाबले धेरै सानो भए पनि भौगोलिक र मौसमी विविधताले भरिपूर्ण छ....... क्रमश..

-------------------------------------------------------------------------- आगोबाट बच्न सकिन्छ
जलनसम्बन्धी घाउचोट र रोगहरू आगोले पोलेर, करेण्ट लागेर, ज्वलनशील पदार्थको सम्पर्कमा आएर, घाम र हिउँले डढेर हुन्छन्। दैनिक जीवनमा गरिने आगो, विद्युत् वा ज्वलनशील पदार्थको....... क्रमश..

-------------------------------------------------------------------------- स्वाइनफ्लुका लक्षण
सामान्य रुघाखोकी, घाँटी दुख्दा र उच्च ज्वरो आउँदैमा स्वाइनफ्लु हुने होइन। यस्ता लक्षण स्वाइनका हुन् कि होइनन् भनेर थाहा पाउन न अस्पताल नै जानुपर्छ, न प्रयोगशालामा परीक्षण नै गर्नुपर्छ। रुघाखोकीका सामान्य लक्षणमा ....... क्रमश..

-------------------------------------------------------------------------- जडीबुटीको संरक्षण
जराको औषधि लाग्ने बोट विरुवालाई परम्परादेखि जडीबुटी भन्ने गरिएको हो । तर पछि आएर जरा मात्र नभै काण्डको औषधि लाग्ने जुनसुकै भाग भए पनि त्यसलाई जडीबुटी....... क्रमश..

-------------------------------------------------------------------------- How Safe is Your Sexual Health?
Sadhana was brought up in an urban environment; however, she had to marry in just 16 years of age due to....... con...

-------------------------------------------------------------------------- इ-रक्तदान सञ्जीवनी बुटी
न बन्छ यो कारखानामा, न बग्छ यो खोलानालामा, रक्तदान गरौं, जीवनदान गरौं । यही आशयको गीति सन्देश बजाउँदै अनेकन् ठाउँमा रक्तदानको आहृवानमा नियमित कार्यक्रम गरिएका भेटिन्छन् । अझ् राजधानीको भूगोलपार्क क्षेत्रमा त हरेक....... क्रमश..

-------------------------------------------------------------------------- जडीबुटी धेरै, उपयोग थोरै
जराको औषधि लाग्ने बोट विरुवालाई परम्परादेखि जडीबुटी भन्ने गरिएको हो । तर पछि आएर जरा मात्र नभै काण्डको औषधि लाग्ने जुनसुकै भाग भए पनि त्यसलाई जडीबुटी....... क्रमश..

-------------------------------------------------------------------------- महिलाहरुलाइ मौन रोग
प्रजनन उमेरका महिलाहरुलाई उनीहरुको शरीरमा भएका विशेष हर्मोनहरुले प्राकृतिकरुपमा धेरै समस्याहरुबाट बचाएका हुन्छन् । ती समस्यामध्ये मुटुको रोग र हाडको समस्या प्रमुख हुन् । उमेर ३५ वर्ष काटेपछि शरीरमा हर्मोनको मात्रा कम हुँदै....... क्रमश..

-------------------------------------------------------------------------- आयुर्वेदलाई चिनौं
हाम्रो देश नेपाल आत्मनिर्भरता र स्वावलम्बी बन्ने धेरै सम्भावना छन् जसमा आयुर्वेद पनि एक हो । आयुर्वेदको क्षेत्रबाट देशले आत्मनिर्भरताको पक्षमा धेरै ठूलो उपलब्धि हासिल गर्नसक्ने देखिन्छ ....... क्रमश..

-------------------------------------------------------------------------- भाइरल ज्वरो ? आत्तिनु पर्दैन
'भाइरसले हुने ज्वरोले घाँटीको दुखाइ र नाक बग्ने समस्या सँगै लिएर आउँछ,' वीर अस्पतालका फिजिसियन एवं लिभर युनिटका प्रमुख डा. अनिलकुमार मिश्र भन्छन् ....... क्रमश..

-------------------------------------------------------------------------- निद्रा लाग्दैन ? तनावबाट मुक्त हुनोस्
विगत पाँच वर्षअघिदेखि धापासी बस्ने ३५ वषर्ीय रामबहादुर बानियाँलाई राती पटक्कै निद्रा लाग्दैन, त्यसैले उपचारार्थ शिक्षण अस्पताल धाइरहेका छन् । यस्तै भर्खरै ११ कक्षामा भर्ना भएकी अनामनगरकी १६ वषिर्या सुष्मिता राई ....... क्रमश..

-------------------------------------------------------------------------- ज्वरोमा होस गरौं !
प्रायःजसो तपाई हामी सबैले कुनै न कुनै समयमा, उमेरमा शरीरको तापक्रम बढेको र तातेको वा ज्वरो आएको अनुभव गरेकै छौँ । चाहे त्यो रुघाखोकी लाग्दा होस्, चोटपटक लाग्दा होस् वा गम्भीर प्रकारको रोग लाग्दा होस् ....... क्रमश..

-------------------------------------------------------------------------- आरोग्यका लागि आयुर्वेद
नेपालमा चिकित्सकीय बहुलवादलाई अघि बढाउने हो भने राष्ट्रिय चिकित्सा पद्धति आयुर्वेदको विकास गरिनुपर्छ । आयुर्वेद नेपाली चिकित्सा जगत्को आत्मा हो । आयुर्वेद नेपाली धर्तीले युगौँदेखि आत्मसात्....... क्रमश..

-------------------------------------------------------------------------- यौनसम्पर्क नगर्दा क्यान्सर हुन्छ
झुल्किँदो घाममा पत्रकार कर्ण बोहराले एउटा चिठी थमाए, ‘जजाप‘ भनेर । जजाप अर्थात्, ‘जसरी पनि जानुपर्ने‘ । जजाप सम्झँदै ६ फेब्रुअरीको दिन ढिला गरेर होटल ओपेरा छिरेँ । सभाकक्षमा कुर्सी खचाखच थिए....... क्रमश..

-------------------------------------------------------------------------- सुरक्षित मातृत्व र मातृमृत्युदर
सन् १९८७ मा विश्वस्वास्थ्य संघ डब्लुएचओको केन्यामा सम्पन्न;सुरक्षित मातृत्व; विषयक सम्मेलनमा नै विभिन्न योजना तथा कार्यक्रम तर्जुमा गरेर मातृत्वलाई सुरक्षित बनाई मातृमृत्युदरमा कमी ल्याउने प्रतिबद्धता सहभागी सबै राष्ट्रले जनाएका हुन्........... क्रमश..

-------------------------------------------------------------------------- शिशुले आमाबाट पाउनुपर्ने कुराहरू
जसरी एउटा कुमालेले आफूले बनाउने माटाको भा“डाको आकार आफ्नो इच्छाअनुसार निर्धारण गर्छ त्यसरी नै एउटी आमाले सही वातावरण, संस्कार एवं उचित पालन-पोषण गरेर आफ्नो शिशुलाई अनुशासित बनाउन सक्छिन्.......... क्रमश..

-------------------------------------------------------------------------- बालबालिकामा हुने सुस्तमनस्थिति
असनकी ५ वषर्ीया रुसा जोशीको बानी हा“सिरहने छ । यद्यपि उनी अरू बालिकाजस्तै चञ्चले छैनन् । उनी न त बोल्न सक्छिन् न त उठेर बस्न नै । रुसालाई भोक, न्रि्रा एवं दिसा-पिसाब लागेको अनुमानसमेत उनकै आमा सुमित्राले गर्नुपर्छ.......... क्रमश..

-------------------------------------------------------------------------- सबैबाट उपेक्षित बाल दन्तस्वास्थ्य
कहिले बालअधिकार, कहिले बालदिवस त कहिले बालश्रम उन्मूलन आदि दिवस वर्षौभर िविभिन्नरूपमा समाचार सम्प्रेषण भएको देखिन्छ । बालस्वास्थ्यमा भने यस्ता गोष्ठीले ध्यान पुर्‍याएको देखि“दैन । त्यसमा पनि बालबालिकाको दन्तस्वास्थ्य सबैबाट उपेक्षित छ.......... क्रमश..

-------------------------------------------------------------------------- चिरिएका ओठ र तालुलाई सुन्दर बनाउने विज्ञान
नौ महिनासम्म् गर्भमा राखी दस महिनामा जन्मने शिशु स्वस्थ एवं सुन्दर होस् भन्ने चाहना सबै आमाको हुन्छ । आमाले आफ्नो सन्तानको शारीरकि तथा मानसिक स्वरूपका बारेमा राम्रो सपना बुनेकी हुन्छिन्.......... क्रमश..

-------------------------------------------------------------------------- बालबालिकाको स्वास्थ्यस्थिति
परिवारमा शिशुको आगमनले खुसी छाउनु स्वाभाविक हो । यद्यपि यो खुसी त्यसबेला मात्र र्सार्थक हुन्छ जब शिशुलाई निरोगी बनाएर हर्ुकाइन्छ । एक वर्षम्मकालाई शिशुको संज्ञा दिइन्छ । कतिपय अवस्थामा जन्मिएका शिशुहरू स्वस्थ हु“दैनन्........... क्रमश..

-------------------------------------------------------------------------- बाथ (Arthritis)
१. बाथ भनेको के हो ?
बाथ रोग भन्ने शब्द दुई शब्दहरु मिलेर बनेको छ। जस्तै [Arth] अर्थ जोर्नी र [Itis] को अर्थ सुन्निनु ज्वलन हुनु। त्यसैले बाथ रोगलाई जोर्नी दुख्ने तथा फुलिने रोग भ्ान्ने पाईन्छ........... क्रमश..

-------------------------------------------------------------------------- मसलाको स्वाद !
हाम्रो भोजनमा विभिन्न किसिमका परिकार हुन्छ । त्यस परिकारमा कुनै न कुनै किसिमको मसलाको प्रयोग भएकै हुन्छ । जस्तै दालमा बेसारको उपयोग गरिएन भने दाल स्वादिलो हुँदैन । बेसारले दाललाई रङ्गीन बनाउनुका साथै स्वास्थ्यलाई लाभ पनि पुर्‍याउँछ............. क्रमश..

-------------------------------------------------------------------------- लाजले रोग लुकाउँदैछन ग्रामीण महिलाहरु
प्रकृतिमा भएको पानीमध्ये ९७ प्रतिशत समुद्र दुई प्रतिशत बरफ र हिउँको रूपमा हिमालमा छ । सबै प्राणीलाई बाँच्न दैनिक कामका साथैसिँचाइ, उद्योगधन्दाका लागि एक प्रतिशत पानीमात्रै छ....... क्रमश..

-------------------------------------------------------------------------- पानी र मानिसको स्वाथ्य सम्बन्ध
प्रकृतिमा भएको पानीमध्ये ९७ प्रतिशत समुद्र दुई प्रतिशत बरफ र हिउँको रूपमा हिमालमा छ । सबै प्राणीलाई बाँच्न दैनिक कामका साथैसिँचाइ, उद्योगधन्दाका लागि एक प्रतिशत पानीमात्रै छ....... क्रमश..

-------------------------------------------------------------------------- Question & Answer: What Is Swine Flu?
A swine flu outbreak that appears to have caused fatalities in humans in Mexico and nonfatal cases in the United States prompted the World Health Organization this weekend to urge countries around the world to be alert for suspicious cases of influenza....... || Cont..




A bank is a financial intermediary that accepts deposits and channels those deposits into lending activities. Banks are a fundamental component of the financial system, and are also active players in financial markets. The essential role of a bank is to connect those who have capital (such as investors or depositors), with those who seek capital (such as individuals wanting a loan, or businesses wanting to grow).Finance is the science of funds management.[1] The general areas of finance are business finance, personal finance, and public finance.[2] Finance includes saving money and often includes lending money. The field of finance deals with the concepts of time, money and risk and how they are interrelated. It also deals with how money is spent and budgeted.A market is any one of a variety of different systems, institutions, procedures, social relations and infrastructures whereby persons trade, and goods and services are exchanged, forming part of the economy. It is an arrangeme t that allows buyers and sellers to exchange things.



-   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -   -  
Thank You
Home Page
Send Comments
kgyan09@gmail.com
track website hit

© 2009 All Rights Reserved with phoolbari.com

Advertisements